विज्ञापन

आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ : महासचिव पोख्रेल

विज्ञापन
Image
विज्ञापन

३ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्ने बताएका छन् ।

एमालेको पोलिटब्युरो बैठक जारी रहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हु्न । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ । त्यसको अभाव हुँदा आन्तरिक लोकतन्त्र फस्टाउन सक्तैन
मालेको पोलिटब्युरो बैठकमा विधान मस्यौदामाथि छलफल चलिरहेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा प्रस्तुत गरेका थिए । त्यसउपर नेताहरूले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन