विज्ञापन

जेनजी आन्दोलनमा गोली हान्न आदेश दिने छविराजलाई काठमाडौंको सिडिओबाट हटाइयो

विज्ञापन
Image
विज्ञापन

जेनजी आन्दोलनमा गोली हान्न आदेश दिने छविराज रिजाललाई काठमाडौं जिल्लाको सिडिओबाट हटाइएको छ । जेनजी आन्दोलनकारीबाट भदौ २४ गते लखेटिएका छविराज रिजाल त्यस दिनदेखि नै कार्यालयमा हाजिर हुन सकेका छैनन् । छविराजलाई हटाएर गृहमन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन