विज्ञापन

जेनजी आन्दोलनमा एमालेका ६४ पार्टी कार्यालयमा आगजनी

विज्ञापन
Image
विज्ञापन

९ असोज, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेकपा एमालेका ६४ वटा पार्टी कार्यालय जलेका छन् ।

नकेपा एमालेका महासचिव शंकर पोख्रेलका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयसहित देशभरका ६४ कार्यालयमा तोडफोड र आगजनी भएका छन् ।

यस्तै पार्टी र नेता कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको महासचिव पोख्रेलको दाबी छ ।

जलाइएका अधिकांश कार्यालयको सरसफाइका साथै मर्मत-सम्भारको काम सुरु भइसकेको एमालेले जनाएको छ ।

एमालेले आन्दोलनका क्रममा भएको क्षतिबारे केनद्रीय कार्यालय बैठकमा समीक्षा गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन