शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति २०८१ ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गर्ने जानकारी दिएका छन् । मन्त्रालयमा भएको छलफल पछि यस्तो निर्णय भएको उनले सामाजिक सञ्जालबाट बताएका हुन् ।
प्रतिक्रिया जनाउनुहाेस्




























