विज्ञापन

प्रधानमन्त्री बनाउँन नख्खु जेलबाट निकालिएको थियो रवि लामिछाने !

विज्ञापन
Image
विज्ञापन

रवि लामिछानेलाई जेनजी आन्दोलन भदौ २४ गते प्रधानमन्त्री बनाउने योजनासहित नख्खु कारागारबाट निकालिएको प्रहरी स्रोतले नै दाबी गरेको छ । रविलाई नख्खु जेलमा लिन रास्वपाकै शिर्ष नेता देखि आन्दोलनकारी पुगेका थिए । जेनजी आन्दोलनको फाइदा उठाउँदै रवि जेलबाट विजय उत्सव मनाउँदै बाहिर आएका थिए । रविलाई निकाल्न मुख्यसचिव एकनारायण अर्याल, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका एआईजी दानबहादुर कार्कीको शंकास्पद भूमिका रहेको फेला परेको छ । उक्त दिन देशभरिबाट रविसँगै हजारौं कैदीहरु जेलबाट फरार भएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन