विज्ञापन

गृहमन्त्री ओमप्रकाश अर्याललाई बालेनले प्रयोग गरेका छन्ः शंकर पोखरेल

विज्ञापन
Image
विज्ञापन

गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रयोग गरेका छन्ः शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनमा विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर बालेन शाहले रोक्न लगाएर राजनीतिक दलहरुलाई दोषारोपण गरेर पानीमाथिको ओभानो बन्नु खोज्नु हास्यास्पद भएको भन्दै आलोचना गरेका छन् । दोषी जोसुकै भएपनि कानून अनुसार कारबाही हुनुपर्ने र त्यसका लागि प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने शंकर पोखरेलले बताएका छन् ।

शंकर पोखरेलले फेसबुकमा लेखेका छन्-
२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो। दोषी जोसुकै हुन्, कानून अनुसार कारबाही हुनैपर्छ।
विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ । नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न देउ । नेकपा एमालेको पूर्ण सहयोग रहनेछ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन