१० कात्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली क्षेत्रबाट एक थान हत्कडी प्रहरीले बरामद गरेको छ ।
आइतबार साँझ बेवारिसे अवस्थामा फालिएको हत्कडी प्रहरीले बरामद गरेको हो ।
जेनजी आन्दोलनको क्रममा प्रहरी सरसामानहरु लुटपाट समेत भएको थियो । सोही हत्कडी त्यहाँ फालिएको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्


























