विज्ञापन

नेकपा समाहित भएसंगै डा.रावलले गरे बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प 

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए । उनले नेकपा विभाजनको प्रसङ्ग पनि सम्झिए ।

उनले भने, ‘जुन बेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नको लागि विभाजन गरेर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौँ । आज फर्किएर नेपाली कम्युनिस्ट पार्टी अन्तरगत यहाँ छौँ । त्यो बिछोडको आलो घाउमा मलहम लागेको महसुस भइरहेको छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन