विज्ञापन

प्रभाकरकेा अभावमा अध्यक्ष प्रचण्ड मार्फत जनताका माग पुरा गर्छौं : बिमला के सि

विज्ञापन
Image
विज्ञापन

नेपाली कम्युनिष्ट पार्टी त्रिबेणी गाँउपालीले आयेाजना गरेकेा पार्टीकेा बिस्तारित बैठकमा बेाल्दै नेतृ तथा पुर्व माअेावादी केन्द्रकी कर्णाली प्रदेस अध्यक्ष बिमला के. सी.ले प्रभाकरकेा अभावमा अध्यक्ष प्रचण्ड मार्फत जनताका माग पुरा गर्ने बताएकी छिन् ।
कार्यक्रममा बेाल्दै के. सी.ले आफुलाई प्रचण्डले रुकुमकेा चैारजहारीमा गरेकेा भाषण पुस्टी भएकेा स्मरण गराएकी छिन् ।
स्मरण रहेास केहि महिना अगाडी मध्यपहाडी लेाकमार्ग पदयात्राका क्रममा रुकुमकेा चैारजहारीमा लेाकेन्द्र बिष्ट , हेमन्त प्रकाश अेाली , सरुण बाँठा लगाएत अन्य नेताहरु प्रभाकर लगाएत सबैतिर संकेत गर्दै नेता जेा जता गएपनि कार्यकर्ता आफुसगै रहने दावी प्रचण्डले गरेका थिए । हाल आएर पुस्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगाएत १२ दलले पार्टी एकता तथा पुनर्गठनमा लगेपछि असहमति राख्दै जनार्दन शर्मा प्रभाकर लगाएतका नेताहरुले प्रगतिशिल अभियान तिर लागेका छन् ।

अब हामी सम्हालिने , समिक्षा गर्ने र अगाडी बढनुकेा बिकल्प नरहेकेा र अहिले सम्म टुटफुटवाट कसैकेापनि भलेा नभएकेा पुष्टी भैसकेकेा अनि प्रभाकरतिर गएकालाई पनि ढिलाचाँडेा पार्टिमा फर्काउनु सबैले पहल गर्नेपर्ने कुरामा समेत जेाड दिएकी छिन्।
कार्यक्रममा अन्य नेताहरु बसन्त शर्मा , गेापाल शर्मा , झक्कुप्रसाद घर्ती , रातेा कामी, पारसमनी ,हेासियार लगाएत नेताहरुले पनि आ आफ्नेा धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन