विज्ञापन

केपी ओलीको उल्टो बुद्धिले जनताले दुख पाए:प्रचण्ड

विज्ञापन
Image
विज्ञापन

धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै हिजो संसद् विघटन गर्नेले आज देश सङ्कटको बेलामा पुनर्स्थापनाको कुरा गरेर उल्टो बाटो हिँडेको जिकिर गरे।

उनले भने, ‘हिजो संसद् विघटन गर्नेहरू त, कस्तो उल्टो बुद्धि छ। हिजो विघटन गर्ने, अहिले विघटन भएपछि चुनाव होइन पुनर्स्थापना भन्ने उल्टो, जतिबेला पनि उल्टो बाटो हिँडेर जनतालाई दुःख दिने, यस्ता अहङ्कारी दम्भीलाई राम्रो सबक सिकाउने बेला पनि यही हो।’

उनले अहिले निर्वाचनको विकल्प आफूहरूले नदेखेको बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन