काठमाडौं । नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्षमा केपी शर्मा ओलीले अन्तर फराकिलो पार्दै गएका छन् ।
दोस्रो चरणको अपडेट आउँदा ओलीले ३३३ मत पाएका छन् भने ईश्वर पोखरेलले ११० मत पाएका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्

























