विज्ञापन

पार्टी एकता एक हप्तामा टुंगिन्छ: माधव नेपाल

विज्ञापन
Image
विज्ञापन

२८ चैत्र २०८२ : पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले पार्टी एकता एक हप्तामा टुंगिनेमा जोड दिँदै भने:-
‘केन्द्रीय संयोजन कमिटी ४५ सदस्यीय छ। यो कमिटीले अब सात दिनभित्र बैठक बसेर छलफल गरी आफ्ना धारणा प्रस्तुत गर्नेछ। राष्ट्रिय समस्या, देशले भोगिरहेका चुनौती, राजनीतिक संकट, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपरेका समस्याबारे सदस्यहरूले आफ्ना विचार राख्नुभएको छ। ती सबै विचारको मन्थन गरी हामी निष्कर्षमा पुग्ने छौं।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन