विज्ञापन

मन्त्रिपरिषद् बैठक बोलाइयो, महत्त्वपूर्ण निर्णय हुँदै

विज्ञापन
Image
विज्ञापन

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे  मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् ।

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ । सरकारले हिजो मात्रै १८ बुँदे प्रतिबद्धताको मस्याैदा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन