विज्ञापन

कोशी प्रदेशको लोक सेवा आयोगको सदस्य पदमा दुई जना को नियुक्त भय ?

विज्ञापन
Image
विज्ञापन

कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सदस्य पदमा दुई जना नियुक्त  भएका छन्। कोशी प्रदेश सरकारको सिफारिस बमोजिम प्रदेश प्रमुख परदेश खापुङले बिहीबार विहान विराटनगर–३ निवासी रूप थापा ओझा र मोरङको उर्लाबारी–५ निवासी भीमबहादुर सुव्बा (फुदोङ) लाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन्।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ दफा ३ को उपदफा (५) बमोजिम उनीहरूलाई सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नवनियुक्त सदस्यहरूलाई प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले प्रदेश प्रमुख खापुङको उपस्थितिमा बिहीबार पद तथा गोपनीयताको शपथ गराएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वाराले जानकारी गराए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन