कैलाली लम्कीचुहा नगरपालिकाको प्रमुख सुशीला शाही, उप-प्रमुख जुना चौधरी र प्रमुख प्रशासकिय अधिकृत सुषमा महता के.सी नगरपालिका हाकीरहनु भयको छ। प्राय पालिकाहरुमा प्रमुख, उप-प्रमुख वा प्रमुख प्रशासकिय अधिकृत मध्यको कुनै एक जिम्मेवारीमा पुरुषले सम्हालेको धेरै ठाउँमा देख्न सकिन्छ तर लम्कीचुहामा सबै जिम्मेवारी महिलाहरुले निर्बाह गरिरहनु भयको छ ।
प्रतिक्रिया जनाउनुहाेस्






























