विज्ञापन

रास्वपा सभापतिका उम्मेदवार भोला कुमार साह को प्रतिनिधीको सुचित बाट नाम हटाइयो

विज्ञापन
Image
विज्ञापन

९ असार, काठमाडौं ।रास्वपाका एक नेताले सभापतिको उम्मेदवार हुने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि आफ्नो नाम नै महाधिवेशन प्रतिनिधिबाट गायब भएको गुनासो गरेका छन् ।

बारा क्षेत्र नम्बर ३ का सभापति भोला कुमार साह कानु (फेसबुकमा नाम अभिषेक गुप्ता)ले प्रतिनिधिको अन्तिम नामावलीमा आफ्नो नाम नरहेको बताए ।

‘मैले सभापतिमा उम्मेदवार दिने भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ,’ साह कानुले रुपान्तरण खबर सँग भने,‘सुरुमा निकालेको प्रतिनिधिहरूको सूचीमा मेरा नाम थियो । अन्तिम नाम प्रकाशित गर्दा मेरो नाम हटाइएको छ ।’

मधेस प्रदेशको सूचीमा २०२ नम्बरमा रहेको उनको नाममा रातो लगाइएको छ ।

बारामा रास्वपाले बर्खास्त गरेका पूर्व सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता कायम गर्नका लागि सभापतिमा रवि लामिछानेसँग उम्मेदवार बन्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन