विज्ञापन

एकीकृत समाजवादी को सचिवालय बैठक जारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

आजको सचिवालय बैठकमा पार्टी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीको बारेमा निर्णय हुने बताइएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचार मुद्दाको बारेमा नेतृ झाँक्रीले दिएको अभिव्यक्ति विवादित बनेको छ ।

झाँक्रीले अध्यक्ष नेपालाई मरेको सिनोको संज्ञा दिँदै काधमा हालेर हिड्न नसकिने बताएकी थिईन् । उनले अर्ली महाधिवेशन गरेर अध्यक्ष चयन गरिनुपर्ने

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन