विज्ञापन

नेकपाले टुंग्यायो सुदूरपश्चिममा मन्त्री र राज्यमन्त्री आजै सपथ ग्रहण

विज्ञापन
Image
विज्ञापन

साउन ५ धनगढी :सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि नेकपाले तीन मन्त्री र दुई राज्यमन्त्रीको नाम टुंग्याएको छ।
प्रकाश रावल उद्योग मन्त्री, ओम विक्रम भाट भौतिक पूर्वाधार मन्त्री र खुसीराम चौधरी आन्तरिक मामिला मन्त्री बन्ने भएका छन्।
इन्दिरा गिरी र जानकी पौडेल कुँवर राज्यमन्त्री बन्नेछन् र आजै साँझ शपथ ग्रहणको तयारी छ।
त्यस्तै इन्दिरा गिरी र जानकी पौडेल कुँवरलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ। मन्त्रीहरूको आजै साँझ साढे ८ बजे शपथ ग्रहण हुने तयारी छ।
यसअघि सुदूरपश्चिम सरकार विस्तारका लागि नेकपाले प्रदेशबाट १२ जना आकाङ्क्षीको नाम केन्द्रमा पठाएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन