विज्ञापन

ऊर्जामन्त्री कुलमान घिसिङले बनाए विद्युत विकास विभागमन्जमा पहिलो महिला महानिर्देशक

विज्ञापन
Image
विज्ञापन

विद्युत विकास विभागको महानिर्देशक पदमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । विभागको महानिर्देशक महिला बनेको यो पहिलोपटक हो ।

यसअघि विभागको महानिर्देशक जीवछ मण्डल थिए । मन्त्रीस्तरको निर्णयबाट मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर मनदेवीलाई विभागको महानिर्देशक बनाइएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ । यसअघि मनदेवी विभागमै उपमहानिर्देशक पदमा कार्यरत थिइन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन