विज्ञापन

पूर्व युवराज नाती हृदयेन्द्र शाहलाई नेकपाको चुनाव चिन्ह ‘तारा’ मन पर्ने

विज्ञापन
Image
विज्ञापन

काठमाडौं ।पूर्व राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह ले नेपालका राजनीतिक दलहरूको चुनाव चिन्हमध्ये नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) को ‘तारा’ चिन्ह मन पर्ने बताएका छन् ।​अमेरिकामा बसोबास गर्दै आएका हृदयेन्द्रले आफ्ना नजिकका व्यक्तिहरूसँग कुरा गर्दै विगतको आन्दोलन आफ्नो हजुरबुवा विरुद्ध भएको भए पनि त्यो क्रान्तिले नेपाली समाजमा ल्याएका परिवर्तनहरू धेरै राम्रो भएको र मानव अधिकार तथा हक-अधिकारको दृष्टिकोणबाट ती परिवर्तनको सम्मान गर्ने बताएका छन् ।​उनले राप्रपा ,काङ्ग्रेस लगाएत पुराना दलहरुले आफ्नो परिवारको बदनाम गराएको ,राजपरिवारको नाम बेचेर खाएको , जनतालाइ हक अधिकारबाट बन्चित गराएको , कमाउ धन्दामा लागेको भन्दै बरु आगामी निर्वाचनमा भोट हाल्नु परे नेकपाको चुनाव चिन्ह तारा मा मतदान गर्नु फाइदाजनक हुने कुरा व्यक्त गरेका छन् ।
​राजपरिवारको सदस्यबाट आएको यो अभिव्यक्तिलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन