विज्ञापन

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ

विज्ञापन
Image
विज्ञापन

सिरहा:केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा न–७ का ३७ वर्ष अन्जनी कुशवाहालाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट कुशवाह फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कुशवाहा कारागारबाट भागेर आफ्नै घरमा लुकिछिपी बसेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन