८बैशाख:अब प्रत्येक महिनाको एकपटक प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा नियमावलीमै संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको हो ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा सांसदसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ । नियमावली पारित भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा प्रत्यक महिना सम्बोधन गर्नेछन ।
प्रतिनिधिसभा नियमावली रास्वपा सांसद गणेश पराजुलीको संयोजकत्वको मस्यौदा समितिले तयार पारेको हो । मंगलबार आफ्नो प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्


























