विज्ञापन

झापा हिँडेकी रचना रिमाल कसरी पुगिन जनकपुर ?

विज्ञापन
Image
विज्ञापन

 १३  बैशाख काठमाडौं :झापा हिँडेकी रचना रिमाल जब जनकपुर पुगिन्  बिमानमा यात्रा गर्दा खराब मौसम सधैं च्यालेन्जिङ हुने गर्छ । यस पटक गायिका रचना रिमाल त्यसैको मार्कामा परिन् । हिजो शनिबार नै उनको झापा जानु पर्ने थियो । तर, खराब मौसमका कारण उनी हिजो जान सकिनन् । उडेको केही समयपछि नै उनी चढेको प्लेन काठमाडौं फर्कियो ।

फेरि आज बिहान उनी झापा उड्न तयार थिइन् । तर, फेरि मौसम खराबीका कारण उनी गन्तव्यमा पुग्न सकिनन् । उनको प्लेन जनकपुरमा ल्यान्ड भयो । अहिले सामाजिक सञ्जालमा उनले जनकपुरको टर्मिनलमा कुरिरहेको भिडियो हालेकी छिन् ।

जनकपुरमा ठूलो पानी परिरहेको देखिन्छ । कालो बादल आकाशमा मडारिरहेको देखिन्छ ।

भिडियोमा उनले अब गाडीबाट गन्तव्यमा जान लागेको बताएकी छिन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन