विज्ञापन

सुकुम्बासी बस्तिका फलामहरू धमाधम कवाड व्यवसायीले उठाउन थाले

विज्ञापन
Image
विज्ञापन

१८ वैशाख, काठमाडौं । बल्खुमा बस्ती भत्काएपछि यहाँका फलामहरू धमाधम कवाड व्यवसायीले उठाउन थालेका छन् ।भग्नावषेशमा पुरिएका फलामका टुक्रा, रडहरू निकालिरहेका देखिन्छन् । कवाड व्यवसायीहरूले यहाँका टहराधनीसग खरिद गरेर उठाएको बताउँछन् ।

फलामहरू संकलन गरिरहेका कवाड व्यवसायी बिनोद जसवालका अनुसार उनीहरूले प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा फलामक डन्डी र रडहरू किनिरहेका हुन् ।

‘मिल्यो भने ४० रुपैयाँ । मिलेन भने ४५ रुपैयाँसम्म दिएका छौँ । अब यो फाल्नुभन्दा किनेर लग्दा हामीलाई नि फाइदा हुन्छ,’ जसवालले भने, ‘अब यो लगेर साहुहरूलाई बेच्छौं ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन