विज्ञापन

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी नेताहरुको कार्यबिभाजन हुँदै

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अहिले बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसिरहेको हो ।

बैठकमा नेताहरूको कार्यविभाजनबारे निर्णय हुने बताइएको छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिने तयारी छ ।

२१ फागुनमा भएको चुनावपछि एमालेभित्र चुनावी समीक्षा हुन सकेको छैन । आजको बैठकमा कार्यविभाजन तोक्नेदेखि चुनावी समीक्षासम्मका विषयमा छलफल भइरहेको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन