विज्ञापन

देउवा समूहले खडा गर्‍यो छुट्टै कार्यालय, चुनदेवी बैठकमा को–को छन् ?

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेसको संस्थापनइतर समूहले छुट्टै कार्यालय खडा गरेको छ । संस्थापनसँग असन्तुष्ट देउवा समूहले काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा छुट्टै कार्यालय स्थापना गरेको हो ।

समूहलाई हाल नेतृत्व गरिरहेका नेता एवम् निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अगुवाईमा छुट्टै कार्यालय स्थापना भएको हो ।

कार्यालयमा अहिले समूहको छलफल चलिरहेको छ । छलफलमा खड्कासहित शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमानसिंह, एनपी साउद, प्रकाशशरण महतगायत नेताहरू सहभागी छन् ।

बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन