विज्ञापन

त्रिभुवन विश्वविद्यालय द्वारा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक

विज्ञापन
विज्ञापन

त्रिभुवन विश्वविद्यालय द्वारा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ!त्रिवि  अन्तर्गतको स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितीले हस्ताक्षर गर्दै  स्वतन्त्र विधार्थी युनियनको निर्वाचन कार्यातालिका सार्वजनिक गरेको हो!  प्रकशित  कार्यतालिका अनुसार २०८१फाल्गुन १९गते संघ, संगठन ,समुह दर्ता गर्ने भएसंगै २०८१चैत्र ५गते बिहान ८बजे देखि ४बजेसम्म मतदान सम्पन्न गर्नेभएको  छ!

हेर्नुहोस कार्यतालिका :

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन