नेकपा एमालेको तीन महिने अभिमुखिकरण,जरा अभियान अन्तर्गत ढकारी गापा वार्ड नम्बर-८मा कार्यक्रम सम्पन्न भएको छ! उदयराम जैशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी-नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एंवम ढकारी गाउपालिका इन्चार्ज-टोप बहादुर शाही रहनु भएको थियो,नेता शाहिले सम्बोधन गर्दै आगामि ०८४को निर्वाचनमा राज्यका तिनै तहमा नेकपा एमालेले बहुमत पाएमात्र पार्टिले कल्पना गरेको सम्वृद नेपाल,सुखी नेपालीको परिकल्पना पुराहुने बताउनु भएको हो ,साथै राष्ट्रियगौरवका अलपत्र आयोजना र समग्र विकास निर्माणमा गति दिनकालागी नेकपा एमालेलाई विजय गराउन अपिल गर्नुभएको थियो!उक्त कर्यक्रमको अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य -देवेन्द्र खडका, ढकारी गाउ पालिका कमिटी सचिव -नकुल बहादुर साउद ,पालिका सचिवालय कमिटि सदस्य- झपराज शर्मा लगायतका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ! उक्त कार्यक्रममा भिम खडका ले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन नवराज देवकोटाले गर्नुभएको खबर नकुल बहादुर साउदले दिनुभएको थियो!
विज्ञापन

सम्वृद नेपाल सुखी नेपालिको परिकल्पना पुरा गर्न एमालेलाई बहुमत दिनुपर्नेः नेता शाही
विज्ञापन


विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

# ट्रेण्डिङ
विज्ञापन

विज्ञापन















