नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन गत असोजमा काठमाडौमा उद्घाटन भएको थियो! निति र नेतृत्व चयनका लागि लामो विवाद भएसंगै राष्ट्रिय सम्मेलनको बन्द्रसत्र प्रकृया अनुसार पौष१२मा जिल्ला-जिल्ला बाट ३२वर्षे उम्मेरहदको पक्ष र विपक्षबारे निर्वाचन भएको थियो ! निर्वाचनको परिणाम उम्मेरहदको पक्षमा आएसंगै अखिल क्रान्तिकारीमा ३२वर्षे उमेरहद विधिवत रुपमा लागु भएको हो! माघ महिनामा नेतृत्व चयनका लागी निर्वाचन सम्पन्न भइसकेको थियो ! उम्मेरहद संगै क्रान्तिकारीका अधिकांश पदाधिकारीहरुले विदाइ लिनुपरेको थियो!हालै सम्पन्न माओवादी केन्द्रको केन्द्रिय समिती बैठकबाट अवकास प्राप्त नेताहरुको ब्यबस्थापनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको थियो !पार्टीका उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा,फ्याक्सन इन्चार्ज हिमाल शर्मा,निवर्तमान अध्यक्ष पंचा सिह कार्यदल सदस्य रहनुभएको थियो!? कार्यदलले महिना दिन लगाएर अवकास प्राप्त विद्यार्थी नेताहरुको जिम्मेवारी शिफारिसको आधारमा पार्टीले नया जिम्मेवारी तोकेको महासचिव देव प्रसाद गुरुङले सम्बन्धित प्रदेसलाई परिपत्र पठाएका हुन!परिपत्रमा उल्लेख भए अनुसार क्रान्तिकारिका निवर्तमान उपमहासचिबहरु लाई पार्टी प्रदेश सचिवालय सदस्य र सचिबहरु लाई प्रदेश सदस्य को जिम्मेवारी दिने निर्णय भयको छ ।
बिवरणहरु हेर्नका लागी तलतिर जानुहोस!


























