शुक्रबार आफ्नै कोठामा जलेको अवस्थामा भेटिएकी चर्चित टिकटकर आँचल नाथको निधन भएको छ । काठमाडौँको केएमसी अस्पतालमा उपचाररत उनको शनिबार निधन भएको हो । आफै जलेकि हुन् वा अरु कसैले उनको शरीरमा आगो लगाईदिएका हुन् यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्

























