विज्ञापन

चन्दा उठाएर ओलीलाई गुण्डुमा घर बनाइने !

विज्ञापन
Image
विज्ञापन

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चन्दा उठाएर गुण्डुमा घर बनाइने भएको छ । जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको बालकोटको घर पनुःनिर्माण नगर्ने ओलीले बताएका थिए । महेश बस्नेतले गुण्डुमा ओली कुटी नाम राखेर ओलीका लागि गुण्डुमै घर बनाउने घोषणा गरेका थिए ।

गुण्डुबासीको भावनात्मक पहल गरेको भन्दै महेशले स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएको र त्यसमा आफू संयोजकको भूमिकामा रहने बताएका छन् । ओलीकुटी कस्तो देखिन सक्छ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको महेशले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन