Skip to content
Facebook
YouTube
X
Menu
गृहपृष्ठ
समाचार
आर्थिक
जीवनशैली
खाेज
प्रविधि
खेलकुद
कला
स्वास्थ्य
Menu
गृहपृष्ठ
समाचार
आर्थिक
जीवनशैली
खाेज
प्रविधि
खेलकुद
कला
स्वास्थ्य
विज्ञापन
दार्चुलामा जिपको ठक्करबाट वृद्धको मृत्यु
रुपान्तरण खबर
कार्तिक १०, २०८२
1
मिनेट
विज्ञापन
विज्ञापन
दार्चुला :
दार्चुलामा बोलेरो जिपको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।महाकाली नगरपालिका–४ बांगाबगरमा सुपप्र०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने क्रममा ७० वर्षीया मिलन लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्करबाट गम्भीर घाइते भएका लुहारलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । उनको राति मृत्यु भएको थियो ।
जिप चालक व्यास गाउँपालिका–३ सिना निवासी ३८ वर्षीय कल्याणसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
रुपान्तरण खबर
लेखकबाट थप >
विज्ञापन
सम्बन्धित पाेष्ट
तराइ मधेश जागरण अभियान संचालन गर्ने माओवादी…
ओलीको प्रस्ताव पर्खिँदै एकीकृत समाजवादी, अध्यादेशबारे पुनर्विचार…
प्रकृति लम्सालको न्यायको लागि काठमाडौमा प्रदर्शन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
बाढीमा परी केरुङ नाकाको चीनतर्फ ७ जनाको मृत्यु, ५५४ बेपत्ता
भोटेकोशी बाढी : खोज तथा उद्धारमा सशस्त्रले थप्यो जनशक्ति, ४८०० बढी परिचालन
रवीन्द्रलाई बधाई दिँदै बालेनले भनेः उहाँको सफलता राष्ट्रकै लागि गौरवको विषय हो
नेकपा नेता पुर्ब अर्थमन्त्री पुनले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण, गृहमन्त्रीको गराए ध्यानाकर्षण
अखिल (क्रान्तिकारी) द्वारा काठमाडौंको तिनकुनेमा ‘क्लोथ बैंक’ सञ्चालन
विज्ञापन
विज्ञापन
# ट्रेण्डिङ
कर्णालीमा नेकपाबाट ३ जना मन्त्री नियुक्त
२५ म्यानपावरलाई मात्रै छनोट गरेपछि मलेसियालाई सरकारको पत्राचार
अखिल (क्रान्तिकारी) द्वारा काठमाडौंको तिनकुनेमा ‘क्लोथ बैंक’ सञ्चालन
सी जिनपिङले राखे कम्युनिस्ट पार्टीको आकस्मिक बैठक, भोटेकोशी विपत्ति र राहत उद्धारबारे निर्णय लिने
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने
विज्ञापन
विज्ञापन
# एक महिना देखि लाेकप्रिय
ट्रम्पले इरानमाथिको आक्रमण राेकेपछि के भन्छन् इरानी सञ्चारमाध्यम ?
रूसद्वारा युक्रेनको राजधानीमा मिसाइल आक्रमण, २ जनाको मृत्यु
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा को हुन् ?
सुदुरपश्चिम प्रदेशमा खगराज भट्टको नेतृत्वमा एक हप्ता भित्र नयाँ सरकार बन्दै