आज दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औँ महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ ।
बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो ।
प्रतिक्रिया जनाउनुहाेस्