विज्ञापन

नेपाली कम्युनिष्ट पार्टी अछामको मंशिर २६गते हुने सन्देश सभाको सम्पुर्ण तयारी पुरा

विज्ञापन
Image
विज्ञापन

सुरेश देवकोटा अछाम,मंशिर२५।हालै नव निर्मित नेपाली कम्युनिस्ट पार्टी अछामले मंसिर २६ गते बृहत   एकता सन्देश सभाकाे तयारीलाई तीव्रता दिएको छ। यति खेर अछामका दस वटै पालिकामा तयारी बैठक सम्पन्न भइसकेको नेकपा अछामले बताएको हो ।

अछामको सदरमुकाम मंगलसेनमा  मंशिंर २६गते हुने  एकता सभामा नेपाली कम्युनिस्ट पार्टीका नेता भिम रावल,खगराज भट्ट र भानुभक्त जोशी लगायतका नेताहरूको उपस्तिथि रहने बताइएको हो।अछामका दशवटै पालिकाबाट पाँचहजार बढी नेता तथा कार्यकर्ताहरुको  उपस्तिथि रहने कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको मुल आयोजक समितिले जनाएको हो।कार्यक्रमलाई ब्यबस्थित र प्रभाकारी बनाउन सवै षंयन्त्र परिचालन गरिएको बताइएको छ। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय  कलाकारहरुको प्रस्तुती रहने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन