विज्ञापन

रास्वपा द्वारा निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस:यस्तो छ नामावली

विज्ञापन
Image
Oplus_16908288
विज्ञापन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेको छ । सोमबार मात्र कुलमान घिसिङलाई पार्टीमा भित्र्याएपछि अबेर गरी आयोगमा सूची बुझाइएको हो । 

रास्वपा, बालेन शाह र घिसिङको सूचीलाई मिलाएर रास्वपाले आयोगमा दर्ता गरेको हो । जसमा चमार समुदायका स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई पनि समावेश गरिएको छ ।

रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मादेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अटाएका छन् ।
यस्तो छ सूची
1234

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन