विज्ञापन

नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक आज पेरिसडाँडामा

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको परामर्श बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्न परामर्श बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीमा आबद्ध सबै घटकका नेताहरूको सहभागिता रहेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचन, दलहरूबीच भइरहेको छलफल तथा समसामयिक राजनीतिक अवस्थाबारे निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन