काठमाडौं । नेपाली कांग्रेस पार्टी औपचारिक विभाजनतर्फ अग्रसर बनेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि औपचारिक आह्वान गरेका छन् ।
बुधवार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन बोलाएका हुन् ।
विशेष महाधिवेशन कानूनी र राजनीतिकरुपमा अपरिहार्य बनेको उनीहरूको भनाइ छ । संस्थापन पक्षले भने विशेष महाधिवेशनमा सहभागी नहुन पार्टी पङ्तिलाई निर्देशन दिइसकेको छ
प्रतिक्रिया जनाउनुहाेस्












![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)









