विज्ञापन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला बिच वानटुवान वार्ता जारी

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा नेता शेखर कोइराला र सभापति देउवाबीच वार्ता भइरहेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर दुई शीर्षनेताबीच वान टु वान वार्ता भएको हो ।

भेटमा नेता काइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन पहल कदमी लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन