विज्ञापन

नेकपा र उज्यालो नेपाल पार्टी बिच  सहकार्यमा हुने सम्भावना  

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङ नेकपासँगै सहकार्यमा आउने विश्वास गरेका छन् ।

उनले एउटा कार्यक्रममा भएको पत्रकार भेटघाटमा भनेका छन्, ‘उहाँ अन्ततः नेकपासँग नै सहकार्य गर्न आउनु पर्ने र आउनु हुनेछ भन्ने भरोसा छ ।’ प्रचण्डले कुनै न कुनै रुपमा साथीहरुले विभिन्न तहमा कुलमानसँग छलफल र सम्वाद गरिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘उहाँले त्यहाँबाट अलग्गिएर आफ्नो ढंगले अगाडि बढ्ने कोसिस गर्नु भएको छ, हाम्रो सहानुभूति छ र भरोसा पनि छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन