विज्ञापन

नेकपा र सुमन सायमि नेतृत्वको समूहबीच एकता हुँदै

विज्ञापन
Image
विज्ञापन

नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सामयि नेतृत्वको समूहबीच बुधबार एकता हुँदैछ।

बुधबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सायमि नेतृत्वको समूह र नेकपाबीच एकता हुन लागेको हो

उनीसहित मुक्ति पार्टीका केही नेताहरू, सहकारी पिडित तथा नदी किनारको मापदण्डविरूद्ध संघर्षरत नेताहरू पनि सहभागी हुन लागेका हुन्।‘वैकल्पिक शक्ति भन्नेले सदनलाई रंगमञ्च बनाउने तयारी गरिरहेका छन्। बिना त्याग, तपस्या प्रधानमन्त्री घोषणा गरी बाँडफाँट गर्दै जानेविरूद्ध हामी एकीकृत हुँदैछौं,’ उनले भने, ‘हामीले उठाएका मुद्दा नेपाली कम्युनिस्ट पार्टीसँग मिल्ने भएकाले जान लागेका हौं।’नेकपा संयोजक प्रचण्ड पछिल्लो समय विभिन्न पार्टी हरुलाई नेकपा संगको एकतामा विशेष जोड दिइरहनु भयको छ ।हिजो मात्र केन्द्रिय समितिको सपथ भैसकेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन