विज्ञापन

उपसभापति डिपी अर्याल रास्वपा परित्याग गर्दै

विज्ञापन
Image
विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले पार्टी परित्याग गर्ने भएका छन् । सभामुख बन्ने भएसँगै डिपीले रास्वपाको सम्पूर्ण जिम्मेवारीबाट बिदा हुँदै साधारण सदस्य समेत परित्याग गर्नुपर्ने भएको हो ।

सरकार गठनकै बेला गृहमन्त्रीको दाबेदार रहेका डिपीलाई सभामुख बनाउने सहमति भएको थियो । सभामुखको निर्वाचन चैत २२ गते गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन