विज्ञापन

प्रधानमन्त्री बालेन शाहले सान्भी भगत लाई सामाजिक सञ्जालमा उछिनेका छन

विज्ञापन
Image
विज्ञापन

४३ लाख ५१ हजारभन्दा बढी फेसबुक फलोअर्सका साथ उनी नेपालकै सबैभन्दा धेरै पछ्याइने व्यक्तित्व बनेका छन्। बालेनले जनकपुरकी चर्चित कन्टेन्ट क्रिएटर सान्भी भगतलाई उछिनेका हुन्, जो ४३ लाख २० हजार फलोअर्सका साथ दोस्रो स्थानमा छिन् ।

चुनावी मैदानमा उत्रनुअघि उनीसँग ३१ लाख फ्लोर्स थिए भने त्यसयता थप साढे १२ लाखले पछ्याएका छन् ।

प्रधानमन्त्री बालेनले आफ्ना यी लाखौँ फलोअर्सलाई नै आफ्नो ‘सम्पत्ति’ मानेर विवरण पेश गरी छुट्टै पहिचान समेत बनाइसकेका छन्। उनले सामाजिक सन्जालबाट १ करोड ४६ लाख आम्दानी गरेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन