१७ बैशाख काठमाडौं :रास्वपा सांसद रिमा विश्वकर्माले पीडितले जाहेरीसमेत दर्ता गर्न नपाउने भएपछि जनताले कसरी न्याय पाउँछन् भन्दै सरकारलाई प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमार्फत रिमाले यस्तो प्रश्न गरेकी हुन् ।
‘पीडित परिवारले किटानी जाहेरी दर्ता गर्न खोज्दा सिन्धुली प्रहरी र सिन्धुली सरकारी वकिलको कार्यालयले जाहेरी लिन अस्वीकार गरेछ’, रिमाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘जाहेरीसमेत दर्ता नभएपछि जनताले न्याय कसरी पाउँछन् सरकार ?
प्रतिक्रिया जनाउनुहाेस्

























