२९ बैशाख :अर्घाखाँचीको पाणिनी गाउपालिकामा बस दुर्घटना भयको छ ।सन्धिखर्क पाल्पा सडकखण्ड अन्तरगत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने २२ जनाभन्दा बढी घाइते भएको छन् । मृतकहरु मोदी गाउपालिका पर्वतका रहेको तर पहिचान भइसकेको छैन ।पर्बत फर्किदै गरेको ध १ ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश बहादुर जिसिले जानकारी दिए ।
प्रतिक्रिया जनाउनुहाेस्



























