विज्ञापन

फागुन -२१को प्रतिनिधि सभाको निर्वाचनमा करिव ५अर्ब रुपैयाँ खर्च भएको आयोगद्वारा सार्वजनिक 

विज्ञापन
Image
विज्ञापन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को निर्वाचन खर्च सार्वजनिक गरेको छ।आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गत फागुन २१ मा सम्पन्न निर्वाचन सञ्चालनका लागि भएको खर्च तथा वित्तीय व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो ।त्यसमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।

आयोगले कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मानेर प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन