विज्ञापन

भीमफेदीको दुर्घटनामा १० जनाको मृत्यु, ५ जना घाइते

विज्ञापन
Image
विज्ञापन

आज बिहान मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परेका १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेका १० जनाको मृत्यु भएको र पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ६ बजे भीमफेदीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

मृत्यु तथा घाइते भएका व्यक्तिहरूको सनाखत भएको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन