विज्ञापन

काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटियो

विज्ञापन
Image
विज्ञापन

२९ असोज, काठमाडौं। काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाका अनुसार एक पुरुषको शव भेटिएको हो।

‘एक पुरुषको शव भेटिएको छ। शव कसको हो भन्ने खुलेको छैन’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। शव भेटिएका व्यक्तिको उमेर ३५-४० वर्षको जस्तो देखिन्छ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन