विज्ञापन

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी

विज्ञापन
Image
विज्ञापन

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित एक र्‍यालीमा भने, ‘हामी अर्को सानो अपरेसन एपिक फ्युरी गर्न सक्छौँ।’

अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानविरुद्ध सुरु भएको युद्धलाई ‘एपिक फ्युरी’ नाम दिएको थियो। यद्यपि, ट्रम्पले पुनः सैन्य कारबाही कहिले वा कस्तो प्रकारको हुनेछ भन्ने खुलाएनन्।

उता, इरानले यदि अमेरिका र इजरायलले फेरि आक्रमण गरेमा खाडी देशहरूमा समुद्रमुनि बिछ्याइएका इन्टरनेट केबलहरूलाई निसाना बनाउने चेतावनी दिएको छ। यसले इन्टरनेट सेवा, बैंकिङ र अनलाइन कारोबारमा असर पर्न सक्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन