विज्ञापन

राष्ट्रपतिले ठीक गर्नुभोः डा.शेखर कोइराला

विज्ञापन
Image
विज्ञापन

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेलले तत्काली समयमा चालेको कदम सही भएको उल्लेख गर्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको उल्लेख गरेका छन् । उनले तत्कालीन सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा शनिबार सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा कुनै छलफल नभएको बताए ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन