विज्ञापन

विदेशमा रहेका युवाहरुले एमालेको कार्यालय बनाइदिने

विज्ञापन
Image
विज्ञापन

जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको नेकपा एमालेको केन्द्रीय कार्यालय काम गर्न विदेशमा गएका युवाहरुले बनाइदिने भएका छन् । कार्यालय बनाउन १० करोड लाग्ने र उक्त भवन विदेशमा रहेका नेपाली युवाहरुले बनाइदिने घोषणा गरेको एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीले बताएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन